a
|
काठमाडौँ २१ पुष । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल मधेस आन्दोलनमा सरकारले जस्टिफाइ हुनेगरी सबै विधि प्रयोग गर्नुपर्ने पक्षमा देखिएका छन् । सरकारले नजान्दा मधेस आन्दोलनका कारण नाकाबन्दी बेहोर्नुपरेको उनको धारणा छ ।
नेपालको जस्टिफाई हुनेगरी राजमार्ग र नाकामा सेना प्रयोग गर्न सकिने उनले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
a
|
0 comments:
Post a Comment