मधेसी मोर्चामा विवाद बढ्नुको यस्तो छ रहस्य

a


काठमाडौँ १९ पुष । तराई– मधेसमा आन्दोलनरत संघीय लोकतान्त्रिक मधेसी मोर्चाबीचको विवाद थप उत्सकर्षमा पुगेको छ । राजेन्द्र महत्तो नेतृत्वको सद्भावनाले छुट्टै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेपछि मोर्चा विभाजनतर्फ उन्मुख भएको छ ।

मधेसी मोर्चामा आवद्द पाँचमध्ये चार दल वार्ताबाटै समस्या समाधान गर्ने र आन्दोलनका स्वरुप परिवर्तन गर्ने पक्षमा छन् । तर, राजेन्द्र महत्तो नेतृत्वको सद्भावना पार्टी कडा आन्दोलनको पक्षमा छ । नाकामा धर्नासहित तराई मधेस आन्दोलन गर्दे आएको मोर्चाले आइतबारपछि थप छलफल गरेर आन्दोलनको स्वरुप परिमार्जनको तयारी थालेको थियो । तर, त्यसअघि नै सद्भावानाले छुट्टै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment