के तपाइलाई पातलो कम्मर बनाउन मन छ ? अपनाउनुहोस् यस्तो उपाए :: हेर्नुहोस भिडियो

a

के तपाइलाई पातलो कम्मर बनाउन मन छ ? अपनाउनुहोस् यस्तो उपाए :: हेर्नुहोस भिडियो
के तपाईं आफ्नो बढिरहेको कम्मरका कारण तनावमा हुनुहुन्छ रु लुगाबाट प्रस्टै देखिने मोटो कम्मरबाट सम्भवतः सबैलाई छुटकारा पाउन मन लाग्छ होला। तर, सहि तरिका थाहा नपाउँदा नचाहँदा नचाहँदै पनि यस्तो समस्याको शिकार धेरै मानिसहरु हुनुपर्छ। मोटोपन कसैलाई पनि मन पर्दैन। जोही पनि आफु सुन्दर देखिन चाहन्छ। मनिसको सुन्दरता बढाउन शरिरका रहेक अङ्गको उतिकै महत्तो हुन्छ। पेट लागेको व्यक्ति खासै आकर्ष्क देखिदैनन्। हामी तपाईंलाई घरेलु उपायद्धारा पातलो कम्मर पाउने सजिलो तरिकाको बारेमा जानकारी दिदैछौँ :
१- कागती पानी पिउनुहोस्ः कागती पानीले तपाईंको शरिरको कार्य प्रणालीलाई सुधार्ने गर्दछ त्यसकारण यसले तपाईंको कम्मरको वरिपरि बढिरहेको बोसोलाई पनि घटाउन मद्दत गर्दछ। यसका साथसाथै कागती, पानीले तपाईंको शरिरको बोसो घटाउने इन्जाइमलाई पनि बढाउने गर्दछ।
२- क्रेनबेरीको रसः क्रेनबेरीमा भरपूर मात्रामा मेलिक एसिड, साइट्रिक एसिड र क्यूनिक एसिड हुने भएका कारण यसले इन्जाइमको रुपमा काम गर्ने गर्दछ। त्यसकारण यसले कम्मरको चौडाईलाई घटाउन मद्दत गर्दछ। हरेक दिन शत प्रतिशत शुद्ध क्रेनबेरीको रस पिउनाले तपाईंले केहि दिनमा नै पातलो कम्मर पाउन सक्नुहुन्छ।
३- माछाको तेल पिउनुहोस् अथवा माछा खानुहोस्ः आफ्नो पेटमा जमेको बोसोलाई कम गर्न चाहनुहुन्छ भने माछाको तेलको सेवन गर्नुहोस्। माछाको ओमेगा थ्रीको फ्याटी एसिडमा पाइने आइकोसिपेन्टिनोइक एसिड, डोकोसुहेक्सीनोइक एसिड र लिनोलेनिक एसिडले पेटको बोसोलाई घटाउन मद्दत गर्दछ।
४- अदुवा हालेको चियाः हुन त नेपाली खानामा अदुवाको प्रयोग नियमित रुपमा हुने गर्दछ जसले पातलो कम्मर हुन मद्दत गर्दछ। अदुवाले हाम्रो शरिरको तापक्रमलाई बढाउँदछ जसले गर्दा पेटमा जमेको बोसोलाई कम गर्दछ। तपाईंको पेटमा बोसो थुप्रै कारणले जम्मा हुन सक्दछ तर यसको विकल्पद्वारा निकै सजिलै सँग जम्मा भएका बोसो घटाउन सक्नुुहुनेछ। अदुवाको सेवन शरिरमा कोर्टिसोलको उत्पादनलाई घटाउने गर्दछ र शरिरको उर्जालाई नियन्त्रणमा राख्ने गर्दछ। त्यसकारण यदि तपाईं तरकारीमा अदुवा हाल्नु हुन्न भने चियामा हालेर पिउनुहोस्।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment