मन्त्रीले सेकुवा खाएको पैसा नतिरे पछि …

a


झण्डा हल्लिने गाडीमा सरर हुँइकिने मन्त्रीले सेकुवा खाएको पैसा तिरेको छैन भन्दा कसले पत्याउने ? तर, अनामनगरस्थित धराने सेकुवाको बाटो हुँदै जब–जब वातावरण तथा जनसंख्या मन्त्री विश्वेन्द्र पासवान हुँइकिन्छन्, तब–तब त्यहाँका साहुको मन नराम्रोसँग रुन्छ ।

कारण हो,‘आज दिन्छु, भोलि दिन्छु’ भन्दाभन्दै झण्डै एक वर्षदेखि ५२ सय रुपैयाँ नतिर्नु । सेकुवा साहु नेताले उधारो तिर्लान् भन्ने आश गरेर बसेका थिए, आशैआशमा उनी मन्त्री भइसके, पैसा दिने सुरसार छैन । बानीव्यहोरा विश्वेन्द्रको जस्तै भएका अर्का पूर्वसभासद् राजकुमार नाल्बो उनलाई भेटेमा पिटिदिने भन्दै हिँड्न थालेका छन् । उनी पनि विश्वेन्द्रबाटै पीडित रहेछन् ।आजको जनआस्था साप्ताहिकमा खबर छ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment