निजी कार, जीपलाई निगमले तेल दिने (पम्पको सूचीसहित)

a


नेपाल आयल निगमले काठमाडौं उपत्यकामा तीन दिन करिब १३ लाख इन्धन लिटर निजी कार र जीपलाई वितरण गर्ने जनाएको छ ।

यही पौष २२, २४ र २७ गते निजी कार र जीपलाई लट अनुसार १५ लिटरका दरले इन्धन वितरण गरिने निगमले जनाएको छ । २२ गते बुधबार १ देखि ६ नम्बर लटका कार र जीपलाई इन्धन दिने जनाएको निगमले २४ गते शुक्रबार ७ देखि १० नम्बर लटका कार र जीपलाई तेल वितरण गर्ने बताएको छ ।

यस्तै २७ गते सोमबार ११ भन्दा माथिका लटका कार र जीपले तेल भर्न पाउने निगमको भनाइ छ । तर इन्धन भर्न जाँदा सवारी साधानको नविकरण भएको ब्लुबुक अनिवार्य शर्त रहेको छ । वितरण गर्नुभन्दा एक दिन अघि नै पम्पमा तेल पर्याउने बताएको निमगका अनुसार बिहान ९ बजेदेखि पम्पमा तेल वितरण सुरु हुनेछ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment