व्वाई फ्रेण्डसँग विपाशाको यस्तो मस्ती, जन्मदिन मनाउने शैली पनि हनिमुन जस्तो,

a


भारतीय अभिनेत्री विपाशा बासु अझै न्यू इयर मनाउँदै छिन् । तर उनी एक्लै छैनन् । उनलाई न्यू इयर देखि ३७ औं जन्मदिन मनाउन प्रेमी करन सिंह ग्रोवरले साथ दिएका छन् ।

पछिल्लो समय हरेक ठाउँमा सँगै देखिने यो जोडी अहिले माल्दिभ्समा छ । उनीहरुले त्यहाँ विपाशाको जन्म दिन मनाउने तयारी गर्दैछन् । हालै विपाशाले इन्स्ट्राग्राममा आफ्नो र ग्रोवरको केहि तस्बिरहरु सेयर गरेर न्यू इयर र जन्मदिन सँगसँगै मनाउन थालेको उल्लेख गरेकी छिन् ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment