a
![]() |
मनाङको गंगापूर्ण हिमालमा हिमपहिरो गएको छ । समुद्री सतहदेखि ७ हजार ४ सय ५४ मीटर उचाईको गंगापूर्ण हिमालको तल्लो भागबाट मनाङ गाउँतर्फ भागमा हिमपहिरो गएको हो ।
हिमपहिरो खसेपछि जलवायु परिवर्तनका कारण बेसिजनमै हिमपहिरो गएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । यसअघि ठूलोमात्रामा सन् २००७ मा हिमपहिरो गएको थिाये । तापक्रम बढ्दै गएपछि बेसिजनमा ने हिउँ झरेको हुनसक्ने अनुमान स्थानीयको छ ।
नेपालको हिमाली क्षेत्रमा हरेक बर्ष ० दशमलब ०८ र औषतमा ० दशलमब ०६ डिग्री सेल्सियसका दरले बृद्धि हुँदै गएको सरकारी तथ्याङ्क छ । जुन असर जलवायु परिवर्तनका कारण बढ्दै गएको हो
।
- See more at: http://medianp.com/2016/01/77734.html#sthash.bKOemrgz.dpuf।
a
![]() |

0 comments:
Post a Comment