एयरपोर्ट गेट नकट्दै खुम बहादुरलाई कैयौँ कमेन्ट, अधिकांशमा चाकरी,

a
। नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्का काठमाडौँ आइपुगेका छन् । खड्काले बिहिबार साँझ फेसबुकमा स्टाटस लेख्दै आफु काठमाडौँ आइपुगेको जनाएका छन् । खड्काले फेसबुकमा ‘साथीहरु नेपाल आइपुगे। भर्खर’ भनेर के पोष्ट गरेका थिए खड्का भक्त काँग्रेसी भाइ बहिनीहरुले उनको जयजयकारमा कैयौँ कमेन्ट गरेका छन् । जसमध्ये धेरैमा उनको चाकरी गरीएको छ । 
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment