आज २९४ औँ पृथ्वी जयन्ती, राप्रपा नेपालले राष्ट्रिय एकता दिवसका रुपमा मनाउँदै,

a


२९४ औँ पृथ्वी जयन्ती आज विभिन्न कार्यक्रम गरी जनस्तरमा मनाइदैछ । दिवसका अवरमा आज मुलुकभर विभिन्न कार्यक्रम गरी राष्ट्र निर्माता पृथ्वी नारायण शाहलाई स्मरण गरीँदैछ ।

दिवसकै अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवसका रुपमा मनाउँदैछ । राप्रपा नेपालले आज राजधानीमा चिया पान कार्यक्रमको आयोजना गर्दैछ ।



विस १७७९ साल पुष २७ गते जन्मिएका शाहले विभिन्न टुक्रे राज्यहरुलाई एकीकरण गरी अहिलेको सिगों नेपाल निर्माण गर्ने अभियान नै चलाएका हुन् । तर लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छाडेको छ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment