आन्दोलनमा अत्याचारः निशानामा अबोध बालकदेखि प्रहरीसम्म (भिडियो रिपोर्ट)

a
आन्दोलनमा अत्याचारः निशानामा अबोध बालकदेखि प्रहरीसम्म (भिडियो रिपोर्ट)
काठमाडौं, भदौ ८ । नयाँ संविधान ल्याउने जमर्को भइरहेकै बेला संविधानमा आफ्ना कुरा पार्ने उद्देश्यले झन्डै एक महिनायता देशका विभिन्न स्थानमा लगातारजसो आन्दोलन र प्रदर्शन भइरहेका छन् ।तर, सोमबार कैलालीको टीकापुरमा प्रदर्शनकारीका नाममा मच्चाइएको हिंसा विवेकहीन र अमानवीयताको पराकाष्ठा मात्र थिएन, बर्बर क्रूर पनि ।जसको निशानामा परेदुई वर्षे अबोध बालकदेखि सधैं आमनागरिकको सुरक्षामा अग्रपंक्तिमा खटिने प्रहरी । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment