a
 |

काठमाडौँ, २४ पुष । सिरीयामा आतंकवादीहरुले बन्धक बनाएका मानिसहरुले माटो खान सुरु गरेका छन् । अन्य सबै खानेकुरा सकिएको र केही उपाय नलागेपछि सिरियाको मडाया भन्ने स्थानका बालबालीकाहरुले अब सहन सक्ने क्षमता सकिएको भन्दै माटो खान सुरु गरेको बिबिसीले जनाएको छ ।
मडायाका एक स्थानीय व्यक्ति अब्देल वहाव अहमदले भोक सहन नसकेर मर्नुभन्दा बोहुलाउन वेश भन्दै आफुहरुले माटो खान सुरु बाध्य भएको बीबीसीलाई बताएका छन् ।
मडाया, लेबनानको सिमाबाट लगभग २५ किलोमीटरको दुरीमा पर्छ । जहाँ बिद्रोही र सरकार बिच लामो समयदेखि संघर्ष चलीरहेको छ । यसैबिच संयुक्त राष्ट्र संघले सरकारसँग मिलेर मडायामा खाना पुर्याउन पहल गर्ने आश्वासन दिएको छ
a
 |
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment