a
![]() |
पछिल्लो समय शहर केन्द्रीत घरहरुको भान्सामा मासु नपाकेको छाक कमै होला । यसले शरीर अस्वस्थ्य हुने जान्दा जान्दै पनि हामी शाहाकारी भोजन कम गर्छौ । शाहाकारी भोजन गर्ने बानी बसाले हामीहरु विभिन्न रोगबाट बच्न सकिनेछ ।
शाहाकारी भोजन गरेमा रक्तचाप सन्तुलनमा राख्ने छ भने कोलेस्ट्रोलको मात्रा पनि शाहाकारी भोजनले नै घटाउने चिकित्सकहरु बताउँछन् । डायबिटिज कम गराउने शाहाकारी भोजनले हृदयघात सहित मुटु सम्बन्धि विभिन्न समस्या कम गर्छ ।
मुटु शल्यक्रियाको खतरा ८० प्रतिशत कम गराउने सो भोजन गरेमा क्यान्सर लाग्ने खतराबाट पनि जोगाउने चिकित्सकको भनाइ छ । मांसहारीको तुलनामा शाहाकारीको रोग प्रतिरोधात्मक क्षमता बढी हुनुको साथै आयु पनि बढाउने बताइन्छ ।
a
![]() |

0 comments:
Post a Comment