a
![]() |
यसरी सामाजिक सद्भाव बिग्रिए के होला नेपालमा ? (भिडियोसहित)
काठमाडौं, भदौ १५ । जातीय, भाषिक, धार्मिक र क्षेत्रीय सद्भाव कुनै पनि मुलुकका लागि गर्वको विषय हो । सामाजिक सद्भावका लागि नेपाल यसै पनि विश्वकै उदाहरणिय मुलुक हो ।तर, पछिल्लो समय मुलुकका विभिन्न भागमा सामाजिक सद्भाव खल्बलिने गरी हुन थालेका घटनाले भने धेरै नेपालीलाई चिन्तित बनाएको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
a
![]() |


0 comments:
Post a Comment