Finding a girlfriend that lived vigorous guptanga ...

a

बेइजिङ, एक जना व्यक्ति सिङ्गल भएका कारण यति दुखी भएकी उनले आफ्नो प्राइभेट पार्टनै काटेका छन । जब पीडा यति धेरै असहनीय भयो, त्यसपछि उनी साइकल चलाएर उपचारका लागी अस्पताल पुगेका छन ।
२६ वर्षीय वांग हू लाइ पहिले त डक्टरहरूले उनको प्राइभेट पार्टबाट रगत बग्न बन्द भएको छ, यसैले यसलाइ जोड्न सकिँदैन । पछि डक्टरले उनलाइ उपचार गर्ने बताएपछि ती व्यक्तिले काटेर फालेको उक्त प्राइभेट पार्ट साथमा नल्याएको बताएका थिए । हू लाइ घर गएर आफ्नो गुप्तांग ल्याउन भनियो, जसले उनको उपचार गर्न सकियोस । हू साइकलमा बसेर पुन घर गए र उक्त काटिएको प्राइभेट पार्ट लिएर साइकलबाट फर्किए ।
यो घटना चीनमा भएको थियो । हू का साथीहरूका अनुसार उ सधैं दुखी देखिन्थ्यो । किनभने शहरमा आएपछि पनि उनका कुनै गर्लफ्रेन्ड थिएनन । उनी कपडा कारखानामा काम गर्दछन । जसका कारण उनी निकै तनावमा देखिन्थे ।
केही दिन अघि हू राती फ्याक्ट्रिबाट फर्किए र यहि कारणले उनले आफ्नो प्राइभेट पार्ट काट्ने निर्णय गरे, किनभने यसको अब कुनै आवश्यकता छैन, जसले गर्दा उनलाइ कहिल्यै गर्लफ्रेन्डको यादनै आउने छैन ।

- See more at: 
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment