सामाजिक सञ्जालको शक्ति– सडकमा कलम बेच्ने व्यक्तिलाई रोजगारदाता बनायो

a



एजेन्सी, २० मंसिर । भनिन्छ मान्छेले कहिल्यै पनि हार मान्नु हुँदैन । किन कि आफ्नो जिन्दगी कायापलट गर्न पनि हार मान्नु उपयुक्त हुँदैन । यस्तै भएको लेवनानको राजधानी बेरुतमा पेन बेच्ने व्यक्ति अब्दुल हसिम अत्तरको जीवनमा । उनको तस्विर सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो । आफ्नो छोरालाई छातीमा बोकेर पेन बेच्दै गरेको अत्तरको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको हो । उनले सडकमा पेन बेचेर आफ्नो परिवारको जीविका चलाउँदै आएका छन् ।

उक्त तस्विर भाइरल भएसँगै उनलाई सहयोग गर्ने व्यक्तिहरु समेत देखा परेका छन् । हाल सम्म उनले लगभग १९ लाख रुपैयाँको सहयोग पाइसकेको बताइएको छ । उक्त रकम पाएसँगै अत्तरले एक बेकरी र एक कबाबको पसल र एक रेष्टोरेन्ट खोल्दै १६ जना सिरियाली शरणार्थीलाई रोजगार उपलब्ध गराएका छन् । सिरियाली बच्चाहरुको लागि एक शिक्षा कोष स्थापना गर्ने अत्तरको योजना समेत रहेको छ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment