a
|
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले एक बुलेट ग्यास नेपाल भित्र्याउन ५० हजार रुपैयाँ ‘घुस’ मागेपछि उद्योगीले तत्काल ग्यास नल्याउने भएका छन् । नागरिक दैनिकमा समाचार छ ।नाकाबन्दीलगत्तै एसएसबीले ग्यास र अन्य पेट्रोलियम पदार्थसँगै सामान ल्याउने नेपाली व्यापारीबाट घुस माग्दैआएको थियो । नाकाबन्दीकाे सुरुमा थाेरै पैसा माग्ने एसएसबीले अहिले प्रतिबुलेट ५० हजार माग गर्न थालेका् व्यवसायीहरुले बताएका छन् ।
a
|
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment