मधेसी नेता दिल्लीबाट फर्कीएको भोलिपल्टै यसरी खुल्यो नाका, धमाधम इन्धन आउँदै

a

नेपालगञ्ज । आन्दोलनरत मधेसी मोर्चाका नेताहरु दिल्ली दौडाहाबार फर्कीएको भोलीपल्टै नेपालगञ्जको रुपैडिया नाका सहज बनेको छ ।यो पनि भारतीय प्रहरीकै सहयोगमा । उक्त नाकाबाट अहिलेसम्म कम्तिमा १५० ट्रक सामान नेपाल भित्रिएको छ भने अन्य २०० बढी सामान भित्रने तरखरमा छन् ।भारतीय सीमा क्षेत्रमा भारतीय सुरक्षा कर्मीको बोक्लो उपस्थिति रहेको छ । अबरोध गर्न जाने मोर्चाका कार्यकर्तालाई उनीहरुले लखेट्ने तयारी गरेका छन् ।अहिलेसम्म इन्धनका ट्यांकरहरु पनि धमाधम भित्रिएका छन् । जसमा ५ ट्यांकर पेट्रेल र १९ ट्यांकर डिजेल रहेका छन् ।५० बढी इन्धनका ट्यांकर भित्रने तयारीमा रहेको भन्सार कार्यालयले जनाएको छ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment