a
![]() |
करेसा जोडिएका दुई घर । एउटा भाइको । दाजुको घरमा पुरेतले हिन्दू धर्ममा आधारित मृत्युसंस्कारको विधि गराइरहेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।भाइको घरमन मन्चमा नेताको भाषण । दाजुको घरमा मृत्युको १३ औं दिनमा हने गाई दान, शथ्या, दानलगायतका विधि ।
भाइको घरमा मन्चमा उभिएर श्रद्धान्जली ।एमाओवादी केन्द्रीय सदस्य राजु खड्की आमा कृष्णकुमारीको १३ औं दिनको पुन्यतिथीमा महोत्तरी बर्दिबास नगरपालिका १ मा देखिएको दृश्य हो यो ।
आमाको मृत्युमा दाजु गोपाल हिन्दू संस्कारअनुसार किरियामा बसे पनि भाइ राजुले भने किरिया गरेनन । उनले मृत्यु संस्कारको प्रगतिशील रुपान्तरणसम्बन्धी बहस चलाए ।
a
![]() |

0 comments:
Post a Comment