२४ बर्षको उमेरमा २९९ किलो तौल ! (फोटो फिचर)

a

काठमाडौं, यहाँ तश्विरमा देखिएकी युवती मात्र २४ बर्षकी छन । उनको तौल भने २९९ किलोग्राम रहेको छ । यी युवती अमेरिकाको ओरेगनमा बस्ने गर्दछिन, उनी आफुलाइ भूतनी मान्दछिन ।
यी युवती नाम एम्बर हो र वोउनी ओरेगनको ट्राउडेलमा बस्दछिन । उनको पुरै जिवन एक कोठामा कैद भएर बस्दछिन । उनी आफ्नो तौलका कारण आफुलाइ भूतनी जस्तै मान्दछिन ।
एम्बरलाइ तिव्र रूपमा कम्मरमा पीडा हुन्छ साथै खुट्टामा पनि पीडा हुने गर्रदछ । उनी एक ठाउँमा दुइ मिनेट भन्दा धेरै समय उभिन सक्दिनन । उनी यो कुरा भने स्विकार गर्दछिन कि आफुलाइ धेरै भन्दा धेरै खाना खुवाएर मारिरहेकी छन । उनको तौलका कारण उनको पढाइ र एउटा जागिर समेत छोडिसकेकी छन । उनी आफ्नो जिन्दगीबाट निकै चिन्तित पनि छन ।
डेली मेलको एक रिपोर्ट अनुसार टीएनसी च्यानल जनावरी महिना देखि माई ६०० एलबी लाइफ नामको शो लिएर आउँदैछ, जसले आफ्नो पहिलो सिजनमा आठ सबैभन्दा मोटा मानिसहरूको कथा देखाउनेछ । जसमा एम्बर पनि एक हुनेछिन ।
एम्बर आफ्ना आमा-बाबुको निगरानीमा बस्दछिन । विगत दुइ बर्षदेखि उनका एक जना ब्वाइफ्रेन्ड पनि छन । आफ्नो मोटोपनबाट निकै चिन्तित एम्बरले अब ग्यास्ट्रिक बाईपास सर्जरी गराउने बिचार गरिरहेकी छन, जसका कारण उनको तौल केही कम हुने अनुमान गरिएको छ । उनका केही तश्विरहरू हेर्नुहोस् ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment