a
|
काठमाडौं, मंसिर २३ । भारतको छत्तीसगढमा सुरक्षाकर्मीसँगको मुठभेडमा २० जना माओवादीको मृत्यु भएको छ ।
घटनामा सुरक्षाकर्मीका पाँच जना जवान घाइते भएका छन् । छत्तीसगढको सुकमा जिल्लामा सुरक्षाकर्मीले धावा बोल्दा मुठभेड भएको बताइएको छ ।
भारतीय माओबादीहरुले पिपुल्स लिबरेशन गुरिल्ला आर्मी गठन भएको १५ औं बार्षिकोत्सव मनाइरहेको बेला भएको मुठभेडका कारण माओवादीतर्फ ठूलो क्षति भएको हो ।
मारिएका केही माओवादीको शव उनीहरुले लिएर भागेको र केही शव सुरक्षाकर्मीले लगेको बताइएको छ ।
यसैबीच सुकमा जिल्लाको पोलमपल्लीमा २५ जना माओवादी कार्यकर्ताले सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण गरेका छन्

0 comments:
Post a Comment