a
![]() |
मिडिया एनपी,काठमाडौँ १७ मंसिर । सिन्धुपाल्चोकको बाहुनपाटीबाट जन्ती लिएर काठमाडौँको गुहेश्वरि आउदै गरेको ना ४ ख ९२०१ नम्बरको बस लप्सीफेदीमा दुर्घटना हुदा २५ जना घाइते भएका छन । दुर्घटनामा घाइते सबैको स्थानिए साखु अस्पतालमा उपचार भइरहेको साखु प्रहरीले जानकारी दिएकों छ । -
a
![]() |
0 comments:
Post a Comment