गृहमन्त्रीको भतिजको भात खाने अड्डा सशस्त्र आइजिको क्वार्टर !

a

काठमाडौँ २३ मंसिर । गृहमन्त्री शक्तिबहादुर बस्नेतका बिएसमेत पास नभएका भतिज मुक्ति बस्नेतले चिठ्ठा परेर काका गृहमन्त्री भएपछि गृहमन्त्रालयमा रमिता देखाउने गरेका छन् । आँलाकाँचा मुक्तिले औकात बिर्सिएर बडप्पन देखाउँदा गृहमन्त्रालय मातहत निकाय आजित छ । यसैसन्दर्भमा आजको जनआस्था साप्ताहिकले उनको कर्तुतबारे अगाडि लेखेको छ – अहिले भेटैपिच्छे सशस्त्र प्रहरीका आइजी कोषराज वन्तले मन्त्रीको गाली खान्छन् । तर, अठ्याउनुपर्ने अड्डामा उनले राम्रै पकड जमाएका छन् । जस्तो कि भतिज मुक्ति वन्तको क्वर्टरमै भात खान पुग्छन् । उनले भनेका मानिसका गाडीमा तेल हालिदिन्छन् । फर्किने बेला खाममा हालेर १०–१२ हजार रुपैयाँ पैसा पनि दिन्छन् । र, त्यसबापत मन्त्रीको सबै कुरा मुक्तिले सुनाइदिन्छन् ।पूर्वमन्त्री एवं गृहमन्त्रीपत्नी सत्या पहाडीले हालै सशस्त्र आइजी वन्तलाई फोन गरिन् र भनिन्, ‘उहाँ देवर हो, राम्रोसँग कुरा गर्नुहोला ।’ ‘देवर’ भनिएका व्यक्ति दोलखा घर भएका नवीन वस्नेत थिए । उनी कहीँ कतैबाट पनि देवर पर्दैनन् । उनी त्यहाँ कपडाको ठेक्कापट्टा मिलाउन गएका हुन् । जनआस्था साप्ताहिकमा खबर छ 
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment