यसरी खुल्यो मानव तस्करीको रहस्य

a

काठमाडौँ २६ मंसिर। हातखुट्टा फुटेका थिए । अनुहार र हातखुट्टामा अस्भाविक रुपमा मेकअप गरी नयाँ नयाँ कपडा लगाएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । एयरपोर्ट पुगेरसमेत हातखुट्टा फुटेको लुकाउन श्रृंगार गरिरहेका थिए । २५ देखि ४० उमेर समूहका ८ जना महिला बुधबार हातम पासपोर्ट र टिकट बोकेर विमानस्थल पुगेका थिए ।
अत्यधिक र अस्वभाविक मेकअप देखेपछि प्रहरीले शंका गरेर सोधपुछ गर्यो । उनीहरुले आफू घरेलु कामदारका रुपमा काम गर्न कुवेत जान लागेको बताए । तर पासपोर्ट र टिकट बैंककको थियो । पासपोर्टमा टुरिष्ट भिसा लागेको थियो ।- .
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment