यहाँ पो छाप्दा रहेछन् सिके राउतले पर्चा

a
काठमाडौँ २४ मंसिर। सिके राउतले स्वतन्त्र मधेसका नामको पर्चा उपत्यकामा गोप्य रुपमा छपाएर तराईतिर पठाउने गरेको रहस्य खुलेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले लगनखेलस्थित औद्योगिक क्षेत्रभित्र पर्चा छाप्दै गरेको अवस्थामा रोशन साहलाई पक्राउ गरेको हो ।आशुतोष पिन्टर्समा प्रहरीले छापा मार्दा एक बोरा पर्चासमेत बरामद गरेको थियो । धनुषा घर भएका साहले कुनै व्यक्तिमार्फत आफूले पर्चा छाप्ने ठेक्का पाएको बताउँदै अन्य केही जानकारी नभएको बयान दिएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment