पत्रपत्रिकाको भिडियो - मधेशी मोर्चाका भाजपा नेताको सुझाब, पहाड-मधेश नछुट्टाई प्रदेश बनाऊ :: Watch Video >>

a

आज प्रकाशित खबर पत्रपत्रिकाले नेपाली कांग्रेसका सभापतिलाई आगामी अधिवेशनमा सभापतिमा उम्मेदवारी नदिन संस्थापन पक्षभित्रैबाट दबाब परेको छ । उता नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले भने यस अगाडी कार्यालय नै खोलेर प्रचार प्रसार अभियान थालिसकेका छन्, नाकाबन्दीको प्रभावले सबै बत्तिमै निर्भर हँदा ओभरलोडले ४५० ट्रान्सफर्मर जले लगायतका खबरलाई प्रमुखताका साथ छापेका छन् । यसैगरि अवरोध हटाएर सहमति खोज्न मधेशी मोर्चालाई दिल्लीको सुझाब, नाकाबन्दीले बजार प्रभावित भएका बेला १५ अर्बको चिनियाँ सिमेन्ट कम्पनी नेपाल आउँदै लगायतका खबर पनि आज प्रकाशित पत्रपत्रिकाले छापेका छन्।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment