युरोपमा नेपाली उडान कालोसूचीमै

a
काठमाडौँ २७ मंसिर । युरोपेली आयोगको कालोसूचीबाट बाहिर निस्कन नेपाली उड्डयन क्षेत्रका झन्डै तीन वर्ष लामो प्रयास फेरि बिफल भएको छ ।
युरोपेली आयोगले युरोपेली युनियन (इयु) भित्रका देशमा उडान सञ्चालन गर्न निषेध गरिएको इयु हवाई सुरक्षा सूची अद्यावधिक गर्दै नेपालमो कालोसूचीलाई पुनः निरन्तरता दिएको हो ।
‘इयु हवाइ सुरक्षा सूचीमा विभिन्न देशका नागरिक उड्डयन निकाय र ती देशका वायुसेवा कम्पनीहरुले उड्डयन क्षेत्रमा गरेको सुधार सन्तोषजनक देखिएन,’ युरोपेली आयोगले जारी गरेको विज्ञप्तिमा इयुको यातायात हेर्ने प्रमुख भायोलेडा बल्कको भनाइ छ,‘त्यसकारण पछिल्लोपटक कालोसूचीलाई निरन्तरता दिइएको छ । काजकस्तान सूचीबाट नहटे पनि यसको वायुसेवा एयर अस्टाना ६ वर्षको प्रयासपछि यसपालि बाहिर निस्कन सफल भएको छ ।’ आजको नागरिक दैनिकमा खबर छ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment