a
|
यस्ता छन् सन्नी लियोनका फिगर मेन्टेन सुत्र हेर्नुहोस उन्को इन्टर्भ्यू
काठमाडौं, १२ भदौ । बलिउड नगरिमा अभिनेत्री सन्नी लियोनको खुब चर्चा हुने गर्छ । उनी अभिनयका कारण त बारम्बार चर्चामा आउँछिन नै, उनको फिगरको पनि बारम्बार चर्चा हुने गरेको छ । ‘फिगर मेन्टेन’ गर्ने अभिनेत्रीहरूको सूचीमा सन्नीको नाम पनि आउँछ ।कसरी ‘मेन्टेन’ गर्छिन् त सन्नीले आफ्नो ‘फिगर’ ? यसका लागि उनका केही सूत्र छन् । उनी ‘जंकफुड’बाट सधैं टाढै रहन्छिन् । कम ‘क्यालोरी’ भएका ‘स्न्याक्स’ मात्र खान्छिन् । त्यो पनि अत्यन्त कम ।कफी अत्यधिक मन पराउने सन्नीको रोजाइमा ‘ब्ल्याक कफी’ मात्रै पर्छ । समय–समयमा थोरै–थोरै पानी पिइराख्छिन् उनी । त्यसका लािग उनी सधैँ पानी बोकेर हिँड्छिन् । हरेक दिन बिहान एक ग्लास दूध पिउने सन्नी साँझ नरिवलको पानी पिउँछिन् ।
a
|
0 comments:
Post a Comment