देशका बिभिन्न स्थानमा भड्किदै गएको हिंसात्मक अवस्था प्रति चिन्ता ब्यक्त गर्दै साईकल ¥याली हेर्नुहोस भिडियो सहित

a

देशका बिभिन्न स्थानमा भड्किदै गएको हिंसात्मक अवस्था प्रति चिन्ता ब्यक्त गर्दै साईकल ¥याली हेर्नुहोस भिडियो सहित
देशका बिभिन्न स्थानमा भड्किदै गएको हिंसात्मक अवस्था प्रति चिन्ता ब्यक्त गर्दै जातीय सद्भावका लागि आज नवलपरासीमा साईकल ¥याली निकालिएको छ । नवलपरासीको बेलाटारीबाट सुरु भएको साईकल ¥याली पिपरपाती , प्रतातपुर दक्षिणी क्षेत्रका बिभिन्न भागको परिक्रमा पश्चात पुनः बेलाटारी आएर सभामा परिणत भएको थियो । सबै आन्दोलनमा जातीय सद्भाव कायम हुनुपर्ने र अखण्ड नवलपरासी हुनुपर्ने माग राख्दै साईकल ¥याली निकालिएको राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष अजय शाहीले बताउनुभयो । देशका बिभिन्न स्थानमा बढ्दै गएको हिंसात्मक गतिविधिले देशलाई नै नराम्रो द्धन्द्धमा धकेल्ने पनि ¥यालीमा सहभागीहरुको निष्कर्ष छ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment