कुवेतमा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु

a


कुवेत – कुवेतमा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । गाडीको ठक्करबाट संखुवासभा वडा नं ३ का ४४ बर्षीय गजेन्द्र कुमार गदाल बिकको मृत्यु भएको हो ।

गत २० तारिखमा बेलुका ६ बजे कुवेतको शुवैखस्थित अल सभा हस्पिटल नजिक बाटो काट्ने क्रममा कुवैती नागरिकको कारले ठक्कर दीदा उनको घटना स्थालमै मृत्यु भएको मृतकका गाउँले राम तामांगले जानकारी दिएका छन् ।

२००९ मा कुवैत आएका उनी रिजानी बुधाई कन्ट्रक्सन कम्पनीअन्तर्गत सेक्युरिटी गार्डमा काम गर्दै आइरहेका थिए । छुट्टीमा नेपाल गएर फर्केको २ महिना नहुँदै उनको असामयिक निधन भएको हो, मृतकको शब फर्वा्निया अस्पतालमा राखिएको छ भने दुताबाससंग सहकार्य गरी आबश्यक कानुनी प्रक्रिया पुरा गरी शबलाइ छिट्टै नेपाल पठाउने तयारी भएको पनी तामांगले बताएका छन् । संखुवासभा घर भएका उनको दुई छोरी र श्रीमती काठमाडौंमा बसोबास गर्दै आईरहेका छन् ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment