a
|
आश्विन २४, २०७२- मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीका बीच देशको ३८ औं प्रधानमन्त्री छनोट गर्न संसद् बैठक सुरु भएको छ ।
संविधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतका आधारमा प्रधानमन्त्री छनोट हुने निर्वाचनमा नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिस्पर्धामा छन् ।
नेकपा एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकलगायत १५ दलको समर्थन प्राप्त ओलीका पक्षमा अहिलेसम्म बहुमत देखिएको छ । कोइरालाको पक्षमा संयक्त मधेसी मोर्चा छ ।
a
|
0 comments:
Post a Comment