​चिलीमा ८.३ को भुकम्प,सुनामीको चेतावनी

a

दक्षिण अमेरिकी मुलुक चिलीमा शक्तिशाली भुकम्प गएको छ । अमेरिकी भौगर्भिक निकायका अनुसार ८ं३ रेक्टरस्केलको भुकम्प गएको हो ।  चिलीको राजधानी सेन्टियागोबाट करिव दुई ४६ किलोमिटरको दुरीमा रहेको समुद्रिक तटीय क्षेत्र केन्द्रबिन्दु भएर भुकम्प गएको हो । राजधानीका कैयौ भवनहरुमा क्षति पुगेको बिबीसीले जनाएको छ । नेपाली समम अनुसार बिहीबार बिहान करिव चार बजेतिर भुकम्प गएको हो  प्यासेफिक सुनामी वार्निङ सेन्टरले भकम्पका कारण बिनासकारी सुनामी लहर आउने खतरा छ । सरकारले तटीय क्षेत्र खाली गर्न आदेश दिएको छ । हालसम्म पाँंच जनाको मृत्यु भएको चिलीका सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।  चिलीमा त्यो ठूलो भुकम्पपछि अरु चार रेक्टरस्केलमाथिका अरु दश वटा भुकम्पका धक्का महुस गरिएको छ । त्यसपछि ६.४,६.१,६.२,७.०,५.७,५.३,५.२,५.० र ४.९ रेक्टरस्केलका भुकम्पका धक्का महसुस गरिएको छ । 
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment