a
|
काठमाडौं, २९ असोज – चीनले नेपाल सरकारको आग्रहमा इन्धन लगायतका आवश्यक बस्तुको आपूर्ती गर्न सक्ने संकेत गरेको छ ।
चिनियां विदेश मन्त्रालयका प्रबक्ता हुवा चुनियाङद्वारा बिहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा उनले त्यस्तो संकेत गरेकी हुन । नेपाल र चीनलाई जोड्ने जिलुङ सिमा असोज २८ बाट खुला भएको र केही सहायता आपूर्तीसमेत भएको भन्दै उनले नेपाल सरकारको आग्रहमा यस्तो सहयोग निरन्तर गर्न सकिने बताएकी हुन ।
‘भूकम्पपछि अवरुद्ध जिलुङ नाका हिजोदेखि पुन खुल्यो । आज बिहान उक्त नाकाबाट आपूर्ती सहायता नेपाली सिमामा पु¥याइएको छ’ प्रबक्ता चुनियाङले भनिन,‘चीनियां पक्षले नेपालको अनुरोध अनुसार आपूर्ती निरन्तर गर्नेछ ।’

0 comments:
Post a Comment