दुईविदेश मन्त्रीवीच हैदरवाद हाउसमा भेटवार्ता

a


उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ ।  नयादिल्लीको हैदरावाद हाउसमा दुईमन्त्रीवीच वार्ता भएको हो । भारतद्वारा नेपालमाथि लगाइएको अघोषित नाकाबन्दी खुलाउन र द्धिपक्षीय सम्बन्धलाई सामान्यीकरण गर्ने उदेश्यले परराष्ट्रमन्त्री थापाको भारत भ्रमण भएको हो ।    भारतीय विदेशमन्त्री अघि भारतीय विदेश सचिव एस जयशंकरले मन्त्री बसेको ओवरोय होटलमा गएर भेटेका थिए । शनिबार अपराह्  भारत भ्रमणमा गएका मन्त्री थापालाई इन्दिरा गान्धी बिमानस्थलमा नेपाल डेस्क हेर्ने सहसचिव अभय ठाकुरले स्वागत गरेका थिए 
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment