​ग्याँस सिलिन्डर पड्किदा भारतमा २५ जनाको मृत्यु

a

भारतको मध्यप्रदेश स्थित झाबुआ जिल्लामा ग्याँस सिलिन्डर फड्किदा २५ जनाको ज्यान गएको छ भने ६० जना घाइते भएका छन् । शनिवार विहान बसपार्कको नजिक रहेको एक होटलमा ग्याास सिलिन्डर विस्फोट भएको थियो । त्यसवेला उक्त स्थानमा मानिसहरुको धेरै भिड रहेकोले ठुलो क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सरकार घटनामा मृत्यु हुनेको परिवारलाई दुई लाख रुपैयाँ र घाइतेलाई उपचारका लागि ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।  
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment