| 
a
  | 
अज्ञात समूहले वुधवार राती रुपन्देहीमा रोकिराखेको बसमा आगजनी गरेको छ । जिल्लाको पड्सरी स्थित् पेट्रोलपम्पमा रोकिराखेको लु १ ख ६३५३ नम्वरको बसमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले बताए । उनका अनुसार आगजनीबाट बसको पछाडीको टायरमा क्षति पुगेको छ भने अगाडीको सिसा पनि फुटाइएको छ । घटनामा संलग्नहरुको खोजिकार्य भैरहेको उनले बताए ।
| 
a
  | 

0 comments:
Post a Comment