a
|
काठमाडौं, ७ कात्तिक– कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार छान्ने जिम्मेवारी पार्टी पदाधिकारीलाई दिएको छ । बानेश्वरमा शनिवार बसेको बैठकले संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलहरुसँग समेत संबाद गरी उम्मेदवार तय गर्न पदाधिकारीलाई अधिकार दिएको हो ।
बैठकले संविधान संशोधन गर्न संसद्मा दर्ता गराएको बिधेयक पारित गर्नु पर्ने पनि निश्कर्ष निकालेको छ । यस्तै भारतीय सीमामा भएको अवरोध हटाउन र कुटनीतिक तबरले समस्या समाधान गर्न सरकारलाई सुझाव दिएको छ ।
बैठकले संविधान संशोधन गर्न संसद्मा दर्ता गराएको बिधेयक पारित गर्नु पर्ने पनि निश्कर्ष निकालेको छ । यस्तै भारतीय सीमामा भएको अवरोध हटाउन र कुटनीतिक तबरले समस्या समाधान गर्न सरकारलाई सुझाव दिएको छ ।
a
|
0 comments:
Post a Comment