बसको छतमा छाता अोडेर गन्तव्यमा

a


आश्विन २४, २०७२- आइतबार दिउँसो संसद् भवनमा प्रधानमन्त्री चुनाव चलिरहेका बेला राजधानीका केही क्षेत्रमा ठूलो पानी पर्‍यो । भारतको अघोषित नाकाबन्दीका कारण इन्धान अभावले सवारी साधनको कमि भएपछि पछिल्ला दिनमा राजधानीमा बसको छतमा बसेर यात्रा गर्ने क्रम बढेको छ ।

ट्राफिक नियमले छतमा यात्रा गर्न दिँदैन । सहरमा ट्राफिक प्रहरीले यस्ता केही होर्डिङ बोर्ड समेत राखेको छ । तैपनि, आइतबार यस्ता बोर्डकै छेउबाट छतभरि मानिस बोकेका गाडी गुडे । बसको छतमा पानी छल्न छाता ओडेर पनि यात्रीहरु गन्तव्यमा पुगे ।



















a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment