a
![]() |
काठमाडौं, ८ कात्तिक– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोबिन्दराज पोखरेल सहित आयोगका ७ जना सदस्यले पदबाट राजीनामा दिएका छन् । अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति भएकाले नयाँ सरकार गठन भएसँगै उनीहरुले राजीनामा दिएका हुन् ।
a
![]() |
a
![]() |
a
![]() |
0 comments:
Post a Comment