​फेसवुक मार्फत पेट्रोलको कालोवजारी गर्न खोज्ने पक्राउ

a

सामाजिक सञ्जाल फेसवुक मार्फत सुचना दिएर पेट्रोलको कालोवजारी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्रेको छ ।

फेसवुकमा एक लिटर पेट्रोलको १ सय ६५ रुपैयाँमा किन्न चाहानेले सम्पर्क गर्नुहोला भन्दै सुचना दिने दाङ भालुवाङका अख्तर अलीलाई प्रहरी पक्रेको हो ।

फेसवुकमा "पेट्रोल १६५ रुपयां प्रति लिटर, only serious buyers inbox me" भनेर कालो बजारी गर्न खोजेकोले कारवाही गरिपाँउ भनी प्रहरीको एप्समा आएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment