'पेरिसमा नेपालीहरु सुरक्षित'

a


कार्तिक २८, २०७२- उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले पेरिसमा नेपालीहरु सुरक्षित रहेको बताएका छन् । पेरिसमा स्थानीय समय अनुसार शुक्रबार राति विभिन्न ठाउँमा बन्दूकधारीहरुले आक्रमण गर्दा कम्तिमा एकसय २० जनाको मृत्यु भएको थियो ।

परराष्ट्रमन्त्री थापाले पेरिसस्थित नेपाली दुताबासलाई उद्धृत गर्दै ट्वीटमार्फत नेपालीहरु सुरक्षित रहेको जानकारी गराएका हुन् । ‘परराष्ट्रमन्त्रालय र पेरिसस्थित नेपाली दुतावास फ्रान्सेली अधिकारीसँग सम्पर्कमा छन्’, थापाले लेखेका छन् ।



घटनापछि फ्रान्समा संकटकाल घोषणा गरिएको छ रसीमा बन्द गरिएको छ ।


a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment