विश्वमै दुर्लभ सालक पाल्पामा मृत भेटियोे

a


पाल्पा – चिर्तुङ्धारा गाविस– ९ गोर्सतमा विश्वमै दुर्लभ मानिएको सालक मृत अवस्थामा भेटिएको छ ।

प्राकृतिक प्रजनन कम हुने सालकलाई नेपाल सरकारले जैविक विविधतामा सहयोग पु¥याउने भएकाले संरक्षित सूचीमा राखेको छ ।

गोर्सतका कमानसिं बगालेले खेतको छेउ बाटोमा मृत अवस्थामा देखेपछि वन कार्यालयलाई खबर गरेका हुन् ।

जिल्ला वन अधिकृत प्रकाश लम्सालका अनुसार पाँच किलो तौल, ७५ सेन्टी मिटर लम्बाइ भएको यो कालो खपटासहित तल्लो भाग सेतो रहेको छ । रासस
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment