a
 |
काठमाडौं – ‘कस्तो भइरहेको छ त तपाईंको तिहार ?,’ यसपटक लक्ष्मीपूजाको अवसरमा राजधानीको रमझमको तस्विर खिच्ने क्रममा धेरैलाई यो प्रश्न सोधियो । प्रायः सबैको उत्तर थियो, ‘के गर्ने नकाबन्दी छ । महंगी यस्तो बढेको छ । तर, के गर्ने वर्षदिनमा आउने चाँड । दुःख भए पनि मनाउनै पर्यो ।’ लक्ष्मीपूजाको दिन इन्धन अभावले राजधानीका सडकहरु अन्य दिनको तुलनामा सुनसान थिए । तैपनि मानिसहरु आ–आफ्नै घरमा बसेर परिवारजनसँग रमाइलो गर्दै थिए । राजधानी रंगीचंगी बत्तिहरुले धपक्कै बलेको थियो । हेरौं यसपटक तिहारमा देखिएको राजधानीको दृश्यः
a
 |
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment