a
|
निशा अधिकारीले किन गरिन अमेरिका पुगेर कपाल दान ?(भिडियो हेर्नुहोस)
काठमाडौं, मंसिर २ । सगरमाथाको चुचुरोमा पुगेर झन्डा फहराएर साहसिक नायिकाको रुपमा परिचय बनाएकी निशा अधिकारीलाई यतिबेला नयाँ ‘लुक्स’ मा देख्न पाइन्छ ।
नेपाली परम्परामा छोराले मात्र कपाल मुन्डन गर्न पाउने मान्यतालाई तोड्दै उनले अमेरिका पुगेर कपाल मुन्डन गर्न भ्याइन । मुन्डन गरेपछि शुभचिन्तकहरुले रहस्यकोखुबै खोजी गरेका थिए ।
यद्यपी, उनले शुभचिन्तकहरुले रुचाए पनि नरुचाए पनि १७ बर्षको उमेरदेखि कपाल काट्ने सौख पुरा गरेको बताएकी छिन । ईमेज च्यानलको चलचित्र कार्यक्रममा अन्तरबार्ता दिदैं निशाले अमेरिका पुगेर मुन्डन गर्दा कपाल दान गर्ने अवसर समेत पाएको बताएकी छिन । किमोथेरापी गरिरहेका बालबालिकाको लागि उनले कपाल दान समेत गरेकी थिइन ।
मुन्डनकै ‘लुक्स’मा लुटेरा चलचित्रमा अभिनय गरेकी उनले आफू उत्साहित भएको बताइन । भनिनः‘दर्शकहरुबाट नेपाली माया पाएँ, नयाँ लुक्सलाई धेरै दर्शकहरुले रुचाइदिनुभएको छ ।

0 comments:
Post a Comment