लोप हुँदै छ जुनेलो

a


बेनी — रासायनिक मल, विषादीको बढ्दो प्रयोग र आयातित उन्नत जातका बीउको प्रयोग हुन थालेपछि म्याग्दीमा जुनेलोको उत्पादन घट्दै गएको छ ।

जुनेलो जिल्लाका गाउँवाट लोप हुँदै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठका अनुसार माटोमा अम्लियपनको मात्रा बढ्दै जान थालेपछि रैथाने जुनेलोको उत्पादन ह्वात्तै घटेको छ ।

धार्मिक कार्य, पुजाआजा, अनुष्ठानमा प्रसादका साथै भोजनका लागि समेत प्रयोग गरिने जुनेलो औषधि वनाउन समेत प्रयोग गरिन्छ । जुनेलोको सेवनबाट पित्त, मुत्र तथा पेट सफा हुनुका साथै स्फुर्ति बढ्ने आयुर्वेदिक चिकित्सकको भनाइ छ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment