a
 |
दाङ -दाङमा ५० लाखको लगानीमा डिलाइट मिनि सपिङ सेन्टर उद्घाटन गरिएको छ । लक्ष्मी पूजाको अवसरपारी बुधवार तुलसीपुरमा सपिङ सेन्टर उद्घाटन गरिएको हो । दैनिक उपभोग्य वस्तु सहित कस्मिेटिक , रेडिमेड सामानहरु उपलब्ध सपिङ सेन्टरको तुलसीपुर उद्योग वाणिज्यसंघका अध्यक्ष विमल रिजालले गरेका थिए । तुलसीपुरको वाहिनी चौकमा खोलिएको उक्त सपिङ सेन्टरका प्रोपाईटर सन्दिप विक्रम राणाका अनुसार उपभोक्ताहरुलाई एकै स्थानवाट सम्पूर्ण सामाग्रि उपलब्ध गराउने उदेश्यले सपिङ सेन्टर खोलिएको हो । उद्घाटन कार्यक्रममा राप्ती अन्चल सार्वजनिक यातायात व्यावसायी समितिका अध्यक्ष शुरेश हमाल, रोटरी क्लव अफ तुलसीपुरका अध्यक्ष ललित घर्ति, रेडियो तुलसीपुरका महांसचिव महेन्द्र लामिछाने, रिपाटर्श क्लवका अध्यक्ष शरद रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
a
 |
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment