ठूलो परिमाणमा पेट्रोलियम पदार्थसहित दुई जना पक्राउ

a


इलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले लहानस्थित मुरारका आयल टे«डर्सबाट ६० लि पेट्रोल र सिरहाको धनगढीस्थित गुप्ता आयल स्टोरबाट ११ लि डिजल बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार टोलीले दुवै पेट्रोल पम्पसहित पेट्रोल पम्पका छेउछाउमा बेवारिसे अवस्थामा राखिएको समेत गरी करिब एक हजार ५०० लि डिजल र दुई सय लि पेट्रोल बरामद गरेको छ ।

सो क्रममा पेट्रोलियम पदार्थको कालोबजारीमा संलग्न रहेको आरोपमा मुरारका आयल टे«डर्सका रामवली महतो र गुप्ता आयल स्टारका दिलीप साहलाई पक्राउ गरिएको छ ।

a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment