रमेश खरेललाई फेरि के लाग्यो नि यस्तो आरोप !

a


काठमाडौं – केही नेपालीका लागि प्रिय मानिएका नेपाल प्रहरीको मध्यमाञ्चल क्षेत्रीय प्रहरी तालिम केन्द्रका समादेशक एसएसपी रमेश खरेलले गत वर्ष ३५२ जना प्रहरी जुनियर अधिकृत (असई)को तालिममा दिँदा उनीहरुलाई गरेको शोषणका बारेमा समाचार प्रकाशित भएपछि थप कुराहरु पीडितहरुले बताउँदै गएका छन् । तालिम केन्द्रका समादेशक खरेलले ३५२ जना सबै तालिमेलाई ल्यापटप किन्न लगाएर तालिम केन्द्रले सप्लायर्सहरुसँग प्रतिल्यापटप घटीमा रु सातहजार कमिसन खाएको गुनासो पीडित असईहरुले गरेका छन् ।

३५२ जना तालिमे असईलाई अनिवार्य रुपमा ल्यापटप खरिद गर्न लगाएको र प्रतिल्यापटप रु ७ हजारका दरले कमिसन असुल गर्दा पनि रु २४ लाख ६४ हजार रुपैयाँको कमाई भएको कुरा भरतपुर प्रहरी तालिम केन्द्र स्रोत बताउँछ । एक लट तालिम दिँदा ल्यापटपमा मात्रै रु २५ लाख खेती कमाई हुन्छ भने रासनलगायत अन्य दैनिक आवश्यक सरसामानको सप्लाईमा कति असुली हुन्छ होला ? सहजै अनुमान गर्न सकिन्छ । आजको साँघु साप्ताहिकमा खबर छ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment