अाज सरकारसँग वार्ता हल्ला मात्रै : अशोक राई

a

कार्तिक २३, २०७२- सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच सोमबार दिउँसो १ बजे हुने भनिएको वार्ता औपचारिक नभई केवल अनौपचारिक छलफल मात्र रहेको संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले बताएका छन् ।

नेता राईका अनुसार हिजो साँझ सोमबार दिउँसो अनौपचारिक छलफल गर्ने नेताहरुबीच कुरा मात्र भएको थियो टुंगो लागेको थिएन । ‘हिजो साँझ छलफल गर्ने कुरा भएको थियो,’ उनले भने, ‘तर कमलजीले ट्विट गर्नुभएछ । त्यसैले वार्ता हुने भन्ने हल्ला भयो ।’ उनले कान्तिपुरलाई दिएको जानकारी अनुसार सरकारबाट औपचारिक वार्ताका लागि कुनै जानकारी नै दिइएको छैन । 'सरकारी पक्षले पनि वार्ताकाे लागि कुनै तयारी गरेकाे छैन,' उनले भने ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment