a
![]() |
काठमाडौँ – तिहार र छठ पर्व मनाउने क्रममा आतिसबाजी, पटाका, भुइँचम्पा दुर्घटनालगायत धनजनको क्षति हुन सक्ने र शान्तिसुरक्षामा प्रतिकूल असर पर्न जाने सम्भावना भएकाले त्यसमा निरुत्साहन गर्न स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम रोक लगाइएको छ ।
कोही कसैले सो सूचनाको बर्खिलाप हुने कामकारबाही गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने काठमाडौँका प्रजिअ एकनारायण अर्यालकोविज्ञप्तिमा जनाइएको छ ।
a
![]() |


0 comments:
Post a Comment