a
![]() |
कार्तिक २५, २०७२- नवलरासीको मैनाघाटमा यात्रु क्षमता भन्दा तीनगुणा बढि यात्रुबाहक जिप पल्टिंदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । मैनाघाट ५ दमारबाट अरुणखोलातर्फ आउँदै गरेको लु १ ज ११ ७० नम्वरको जिप दिउँसो ब्रेक फेल भई मैनाघाट गाविसको कोतथर गाउँमा पल्टिएको हो ।
a
![]() |

0 comments:
Post a Comment